१० आश्विन २०८३, शनिबार

गाईघाट  ९  असोज  । सर्पको टोकाइबाट शुक्रबार एक पाँच महिने शिशुको मृत्यु भएको छ ।रौतामाई गाउपलिका ८ कुर्कुसेका उज्जल खड्काकी ५ महिने छोरीको मृत्यु भएको हो । खड्का केहि समयदेखि त्रियुगा नगरपालिका ९ गैरुनमा बस्दै आएका छन् ।राती १ सुतेको बेला करेत सर्पले टोके पछी उपचारकोलागि अस्पता..
गाईघाट  ८  असोज । जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाको  दुई पहाडी राजमार्गमा रातिको समयमा  यातायात सन्चालनमा रोक लगाएको छ । मौसम बुलेटिन अनुसार असोज ८ देखि ११ असोज सम्म देश भर ठुलो बर्षा हुने सम्भावना रहेकोेले उक्त बर्षाको प्रभाव यस जिल्लामा समेत पर्ने देखिएकोले कटारी R..