०२ कार्तिक २०८३, आइतबार

०२ कार्तिक २०८३, आइतबार
गाईघाट  १   कार्तिक  । हायस गाडीको ठक्करबाट सनिवार राति शिक्षको मृत्यु भएको बिरोधमा स्थानियले आइतबार कटारी बुद्ध चोकमा राजमार्ग अबरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । शिक्षक परिबारलाई उचित क्षेतिपुर्ति उपलब्ध गराउनु पर्ने र ठक्कर दिने गाडीका चालकलाई कारबाहीको माग राख्दै स्थानियले..
गाईघाट  १  कार्तिक  । खोटाङ आउदै गरेको सुमो जिप आइतबार बिहान सुनकोशीमा खस्दा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना नदिमा बेपत्ता भएका छन् । दुर्घटनामा परि चालक सहित चार जना घाइते भएका छन् । सिन्धुलीको फिक्कल गाउपालिका ६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट काठमाडौदेखि खोटाङ आउदै ..