कान्छो खवर । मंगलबार, बैशाख ३०, २०८२

गाईघाट ३० बैशाख ।
नेपाल नेत्रज्योति संघ मदन भण्डारी आखा अस्पताल उदयपुरले आधारभूत बिध्यालय सिबाई बेल्हाका १० जना दृष्टिबिहिन बिध्यार्थीहरुलाई मंगलबार शैक्षिक सामाग्री बितरण गरेको छ ।
दृष्टिबिहिन तथा अपाङ्गता भएका बालबालिकाहरु संग पर्याप्त शैक्षिक सामाग्री नभएको अबस्थामा ब्रेलपेपर र अन्य ब्रेल शैक्षिक सामाग्रीहरु बिध्यालय परिसरमा आयोजित कार्यक्रममा आँखा अस्पतालका अध्यक्ष भागबत राउतले उनिहरुलाई बितरण गरेका हुन् ।
बिध्यालयका प्रअ भास्कर चौधरीले स्रोत कक्षा १ देखि ९ कक्षामा अध्यनरत १० जना बालबालिकालाई नेत्रज्योति संघले उपलब्ध गराएको बताए ।
यहाँ कमेन्ट गर्नुहोस्