१० जेठ २०८१, बिहिबार

बलात्कार मुद्दामा लामिछानेले सफाइ पाए

कान्छो खवर । बुधबार, जेठ ०२, २०८१

गाईघाट २ जेष्ठ ।

बलात्कार मुद्दामा क्रीकेटर सन्दीप लामिछानेले सफाइ पाएकाछ्न ।उच्च अदालत पाटनले बुधबार लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।

न्यायाधीशद्वय सुदर्शनदेब भट्ट र अन्जु उप्रेतीको इजलासले काठमाडौ जिल्ला अदालतको यस अघिको फैसला उल्टाउदै उनलाई सफाइ दिने फैसला गरेको हो ।जिल्लाले उनलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ बर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियोे । उक्त फैसला विरुद्ध ऊनी पुनराबेदनको लागि उच्चमा गएका थिए ।

लामिछाने विरुद्ध एक युबतीले जबर्जस्ती बलात्कार गरेको अभियोग लगाएकि थिएन।

यहाँ कमेन्ट गर्नुहोस्