गाईघाट १८ असोज । मलद्वारमा लुकाएर ल्याउदै गरेको अबस्थामा ब्राउन सुगर सहित एक युवा पक्राउ परेका छन् ।यात्री बसमा सवार बेलका नगरपालिका ५ घुम्नेका ३० बर्षिय प्रदीप बस्नेतलाई २. ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । असोज १५ गते पक्राउ गरिएको उनलाई १६ गते बि..