कान्छो खवर । शुक्रबार, आश्विन ०९, २०८३
गाईघाट ९ असोज ।
सर्पको टोकाइबाट शुक्रबार एक पाँच महिने शिशुको मृत्यु भएको छ ।रौतामाई गाउपलिका ८ कुर्कुसेका उज्जल खड्काकी ५ महिने छोरीको मृत्यु भएको हो ।
खड्का केहि समयदेखि त्रियुगा नगरपालिका ९ गैरुनमा बस्दै आएका छन् ।राती १ सुतेको बेला करेत सर्पले टोके पछी उपचारकोलागि अस्पताल लाने क्रममा बाटैमा शिशुको मृत्यु भएको हो ।
यहाँ कमेन्ट गर्नुहोस्