गाईघाट २५ कार्तिक । झन्डै १२ केजी गाजा सहित कटारी बाट ३ जना पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय कटारीका सुरक्षाकर्मीको टोलीले कटारी नगरपालिका ४ जहडी बाट सोमबार साझ ५ बजे उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कटारी नपा ४ का बर्ष २० का रन्जित ठाकुर , वडा न. ७ का बर्..