गाईघाट १ असोज । किरात पत्रकार संघ उदयपुरको अध्यक्षमा पत्रकार बिजय राई चयन भएका छन् ।बुधबार भएको संघको छैठौं अधिबेशनले राई सहित ९ जना कार्य समिति निर्बिरोध चयन गरेको हो । संघको निबर्तमान अध्यक्ष बिक्रम राईले अध्यक्ष सहित सबै पदमा सहमति जुटेको बताए । संघको उपाध्यक्षमा चेवान र..