गाईघाट २८ भदौ । करेन्ट लागेर आइतबार बिहान सिवाइमा एक जनाको मृत्यु भएको छ ।हात मुख धुन मोटर चलाउने क्रममा चौदण्डिगढी नगरपालिका ५ सिबाइका शुकदेब चौधरीको घटनास्थलमै मृत्यु भएको हो । स्थानिय भास्कर चौधरीले बिहान हातमुख धुन कलमा जडान गरिएको मोटर चलाउने क्रममा चौधरीलाई करेन्ट ला..