कान्छो खवर । शनिबार, भाद्र २७, २०८३
गाईघाट २७ भदौ ।
चट्याङ लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ ।उदयपुरको कटारी नगरपालिका ८ बस्ने ३५ बर्षिय रुद्र तामाङको सनिवार दिउ२.३० बजेको समयमा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
अविरल बर्षा संगै परेको चट्याङको कारण झ्याल बन्द गर्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते उनको प्रादेशिक अस्पताल कटारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्