०६ आषाढ २०८३, शनिबार

गाईघाट   ५  असार  । चौदण्डीगढी नगरपालिकाले भुमी प्रशासन तथा नापी सम्बन्धि सेवा सुरु  गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले सेवा सुरु गरेको हो । नगर प्रमुख कालुमान लामाले स्थानिय बासिन्दालाई नगर बाटै भुमि प्रशासन तथा नापी सम्बन्धि सेवा सहजरूपमा उपलब्ध गराउने उ..
गाईघाट  ३  असार  । पौडी खेल्ने क्रममा बुधबार दिउसो उदयपुरमा एक किशोरीको नदिमा डुबेर मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ देबधार बस्ने १४ बर्षीया आयुसा सदाको नदिमा डुबेर  मृत्यु  भएको हो । घर नजिकै रहेको देबधार खोलाको दहमा साझ ७.२० बजेको समयमा डुबेर मृत्यु भएको जिल्ला..