गाईघाट १९ बैशाख । खोटाङमा सनिवार दिउसो भिरबाट खसेर दुई जनाको मृत्यु भएको छ । हराएको खुकुरी खोज्ने क्रममा स्थानिय ढकालेखोल भिरबाट खसेर बाराहा पोखरी गाउपालिका ४ पैवासेराका ५२ बर्षिय बमबहादुर राई र ४० बर्षिय मनिराज राईको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस दाउरा गए..