२० बैशाख २०८३, आइतबार

गाईघाट  १९  बैशाख  । खोटाङमा सनिवार दिउसो भिरबाट खसेर दुई जनाको मृत्यु भएको छ । हराएको खुकुरी खोज्ने क्रममा स्थानिय ढकालेखोल भिरबाट खसेर बाराहा पोखरी गाउपालिका ४ पैवासेराका ५२ बर्षिय बमबहादुर राई र ४० बर्षिय मनिराज राईको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस दाउरा गए..
गाईघाट  १९   बैशाख  । प्रहरीले लागूऔषध सहित दुई युवालाई पक्राउ गरेको छ । कदमाह – गाईघाट राजमार्ग अन्तरगत लालपत्ता प्रहरी चेकपोस्ट अगाडि देखि सनिवार उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ३ का सन्देश राउत र वडा नम्बर १० का आशिष सुर्खेती रहेको कोश..