गाईघाट ९ असोज । सर्पको टोकाइबाट शुक्रबार एक पाँच महिने शिशुको मृत्यु भएको छ ।रौतामाई गाउपलिका ८ कुर्कुसेका उज्जल खड्काकी ५ महिने छोरीको मृत्यु भएको हो । खड्का केहि समयदेखि त्रियुगा नगरपालिका ९ गैरुनमा बस्दै आएका छन् ।राती १ सुतेको बेला करेत सर्पले टोके पछी उपचारकोलागि अस्पता..