गाईघाट ८ असोज । नेपाली काङ्ग्रेसका पुर्ब सभापति शेरबहादुर देउवा पक्षको समानान्तर अधिबेशन गर्न उदयपुरमा जिल्ला संयोजकमा बसन्त बस्नेतलाई तोकिएको छ । देउवा पक्षले १५ औं महाधिवेशन गर्न आज जिल्ला संयोजक तोकेको हो ।पुर्ब महामन्त्री शशांक कोईराला रहेकोे १५औं महाधिवेशन तयारी समितिल..