३१ भाद्र २०८३, बुधबार

गाईघाट  ३१  भदौ  । ट्रक पल्टिएर सडक अबरुद्ध भए पछी उपचारकोलागि एम्बुलेन्सबाट गाईघाट ल्याउदै गरेको बिरामीको समयमा उपचार नपाएर मृत्यु भएको छ । जन्डिसबाट ग्रसित लिम्चुङबुङ गाउपालिका  ८ बलम्ता लाकुस्थित लक्ष्मी आधारभुत बिध्यालयका प्रधानअध्यापक केदार राईको बुधबार बिहान मृत्यु भएको ह..
गाईघाट  ३१  भदौ  । उदयपुरगढी गाउपालिका ७ रातमाटे डमारमा बुधबार बिहान दुई सवारी साधन एक आपसमा ठक्कर खादा १७ जना घाइते भएका छन् । कटारीदेखि मालसामान बोकेर गाईघाट तर्फ आउदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रकले बिपरित दिशा तर्फ जादै गरेको बा ४ ख ५६३५ नम्बरको हायस गाडीलाई ठक्कर दिदा गाड..