०१ आषाढ २०८३, सोमबार

गाईघाट   १  असार  । यशोदा फुड्स प्रालीले सार्वजनिक सूचना जारी गर्दै निश्चित ब्याच बाहेकका अन्य करेन्ट चाउचाउ खानयोग्य रहेको जनाएको छ । कम्पनीले आइतबार जारी गरेको सूचनामा करेन्ट हट एन्ड स्पाइसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/२/२३-०४ ए को चाउचाउ बाहेक अन्य मितिमा उ..
गाईघाट  २८  जेष्ठ  । निर्माण ब्यबसायीको घरबाट सुनको गरगहना र नगद चोरी गर्ने र चोरीको गहना खरिद गर्ने पक्राउ परेका छन्  । प्रहरीले बिहीबार दिउसो उनिहरुलाई पक्राउ गरेको हो । त्रियुगा नगरपालिका वडा नम्बर १० करमगाछीका  निर्माण ब्यबसायी अनिल खड्काको घरमा बुधबार साझ चोरी भएको थियो । ..