१७ कार्तिक २०८२, आइतबार

१७ कार्तिक २०८२, आइतबार
गाईघाट  १६  कार्तिक  । प्रहरीले गाजा सहित एक अटोचालकलाई आइतबार दिउसो पक्राउ  गरेको छ ।उदयपुरको रामपुर बजार देखि सप्तरीको फत्तेपुर तर्फ जादै गरेको को २ ह ४२ ४३ नम्बरको अटो चेकजाँचक्रममा १० केजी २३० ग्राम गाजा सहित चालक उदयपुरको बेलका नगरपालिका ९ का ३२ बर्षिय बलबहादुर बिकलाई पक्र..
गाईघाट  १६  कार्तिक । त्रियुगा नगरपालिकामा स्वीकृत दरबन्दी भन्दा झन्डै १ सयको हाराहारीमा रहेकोे अस्थायी , दैनिक ज्यालादारी तथा करार सेवाको कर्मचारीलाई निष्कासन गर्ने तयारी भएको छ । नेपाल सरकार , प्रदेश सरकार तथा स्थानिय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारम कर्मचारी राख्..