गाईघाट  १४  कार्तिक  । बङ्गालको खाडी बाट विकसित चक्रबाता ” मोन्था ” को कारण मौसम बदली भएर पछिल्लो २४ घण्टामा उदयपुरमा १ सय मिलिमिटर बर्षा भएको छ । जल तथा मौसम पुर्बानुमान माहाशाखाका अभिलेख अनुसार पछिल्लो २४ घण्टामा उदयपुरगढीमा सबैभन्दा बढी ८३.२ मिलिमिटर बर्षा भएको छ..