१६ बैशाख २०८३, बुधबार

गाईघाट   १५   बैशाख  । उदयपुरमा आफैले बोकेको भरुवा बन्दुक पड्किएर एक युवक घाइते भएका छन्  ।बेलका नगरपालिका ६ बबला बगुवाका ३० बर्षिय सुमन राई घाइते भएको प्रहरीले जनाएको छ । सोमबार साझ ६ बजेको समयमा  राईले बोकेको भरुवा बन्दुक अचानक पड्किदा पेटमा गोलि लागेर राई घाइते भएकोले अहिले ..
गाईघाट   १४   बैशाख  । उदयपुरको कटारी अस्पतालले गर्भवती महिलाहरुलाई ल्याब र भिडियो एक्सरे परिक्षण निशुल्क रूपमा गर्ने भएको छ । अस्पतालले यस्तो सेवा बुधबार देखि औपचारिक रूपमा सुरु गर्न लागेको हो । अस्पतालले उनिहरुलाई नियमित जाँच पहिले देखि नै निशुल्क गर्दै आएको  छ ।अब भिडियो एक्..