गाईघाट १० कार्तिक । ब्रतालु भक्तजनहरुले सोमबार अस्ताउदो सुर्यको पुजाआज गरि अर्घ दिएका छन् । उदयपुरको गाईघाट , बेल्टार , कटारी , रामपुर लगाएतका विभिन्न ठाँउहरुमा नदि र पोखरीको घाटमा भक्तजन ब्रतालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिएका छन् । गाईघाट स्थित त्रियुगा नदिमा ब्रतालु भक..