गाईघाट ४ भदौ । भौडीमा डुबेर उदयपुरको बेलकामा एक जनाको मृत्यु भएको छ ।सोमबार दिउसो खेतमा धान गोड्न भनी घरबाट निस्किएका बेलका २ शान्ति नगरका ५७ बर्षिय तिखे तामाङको पानी जमेको दलदलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बेलुकी अबेर सम्म घर नफर्किए पछि परिबारका सदस्यहरुले उनको..