गाईघाट २९ फागुन । त्रिबेणी माध्यमिक बिध्यालय कटारीका प्रधानाध्यापक बालकृष्ण कार्की सम्मानित भएका छन् । बिध्यालयको ५९ औं बार्षिकोत्सबको अबसरमा उनलाई शुक्रबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान राउतले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । प्रअ कार्कीले गर..