गाईघाट ५ कार्तिक । कोशी प्रदेशकी सभासद सम्झना पाख्रीनको स्कुटर चोरी भएको छ ।त्रियुगा नगरपालिका ११ शनि मन्दिर नजीक रहेको उनको डेराबाट मंगलबार राति प्र १-०५-००१ प ०३८९ नम्बरको यामाहा कम्पनीको गाडी चोरी भएको हो । हेन्डिल लक गरेर राखेको अबस्थामा राति १२ बजेको समयमा आफ्नो स्कुटर ..