२८ जेठ २०८३, बिहिबार

गाईघाट  २८  जेष्ठ  । निर्माण ब्यबसायीको घरबाट सुनको गरगहना र नगद चोरी गर्ने र चोरीको गहना खरिद गर्ने पक्राउ परेका छन्  । प्रहरीले बिहीबार दिउसो उनिहरुलाई पक्राउ गरेको हो । त्रियुगा नगरपालिका वडा नम्बर १० करमगाछीका  निर्माण ब्यबसायी अनिल खड्काको घरमा बुधबार साझ चोरी भएको थियो । ..
गाईघाट  २७  जेष्ठ  । उदयपुरको लिम्चुङबुङमा बुधबार बिहान भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । ढुङ्गा बोकेर वडा नम्बर १ को वडा कार्यालय तर्फ आउदै गरेको म. प्र .००१ त २८४० नम्बरको ट्याक्टर बिहान ५.३० बजेको समयमा ब्रेक फेल भएर सडकदेखि झन्डै ५० मिटर तल खोलामा खस्दा गाडीका..