०६ कार्तिक २०८२, बुधबार

गाईघाट  ५  कार्तिक  । कोशी प्रदेशकी सभासद सम्झना पाख्रीनको स्कुटर चोरी भएको छ ।त्रियुगा नगरपालिका ११ शनि मन्दिर नजीक रहेको उनको डेराबाट मंगलबार राति प्र १-०५-००१ प ०३८९ नम्बरको यामाहा कम्पनीको गाडी चोरी भएको हो । हेन्डिल लक गरेर राखेको अबस्थामा राति १२ बजेको समयमा आफ्नो स्कुटर ..
गाईघाट  ३  कार्तिक  । दुधकोसिमा नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छिन् ।त्रियुगा नगरपालिका १४ साउने ढुंङग्रेका अर्जुन तामाङकि ७ बर्षीया छोरी अनुसा बेपत्ता भएको वडा अध्यक्ष हेम मगरले बताए । सोमबार ११ बजे खाना खाएर घर देखि झन्डै ३ सय मिटरको दुरीमा रहेको कोसीमा अर्को एक ज..