गाईघाट ३ कार्तिक । मोटरसाइकल दुर्घटनामा परि सोमबार बिहान एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।कटारी नगरपालिका ४ कुकुर खोलाको पुल स्थित मदन भण्डारी लोकमार्गमा सोमबार राति १०.२० बजेको समयमा भएको दुर्घटनामा दुई जना घाइते भएकोमा एकको उपचारको क्रममा प्रादेशिक अस्पताल कटारीमा मृ..