गाईघाट २८ मंसिर । चालक पक्राउको माग राख्दै स्थानिय द्वारा अबरुद्ध मदन भण्डारी लोकमार्ग अन्तरगत रामपुर सडक खण्ड आज दिउसो ४.३० बजेदेखि सुचारू भएको छ । बेलका ३ कालिखोलाका १९ बर्षिय समीर माझीको शुक्रबार साझ ५ बजे ट्याक्टरको ठक्करबाट मृत्यु भए पचि फरार रहेका चालकलाई पक्राउ गरि का..