गाईघाट २६ भदौ । प्रहरीले १६४ केजी गाजा सहित ५ जनालाई पक्राउ गरेको छ । गाईघाटदेखि कदमाह तर्फ जादै गरेको यात्रीबाहक दुई वटा बिङगर गाडी चेकजाँचको क्रममा बिहिवार उक्त परिणामको गाजा सहित कारोबारीलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । दुई वटा विङ..