२९ फाल्गुण २०८२, शुक्रबार

गाईघाट   २८  फागुन  । आज परेको भारी बर्षाले कटारी नगरपालिका ३ हडैया  खोलामा निर्माणधिन बाध भत्काएर बाढी बस्तीमा पस्दा ५० घर डुबानमा परेको छ । लामो समय देखि बर्षा नभएको अबस्थामा बिहीबार साझ ४ बजेको समयमा झन्डै १ घन्टा भारी बर्षा हुदा हडैया नदि नियन्त्रणको लागि निर्माण भैरहेको बा..
गाईघाट   २८   फागुन  । भारतको  प्रयागराजमा  गत बर्ष लागेको महाकुम्भ मेला एकाएक भाइरल भएकी मोनालिसाले बिहे गरेकी छिन् । कुम्भ मेला २०२५ को बेला रुद्राक्षको माला बिक्रि गरिरहेको बेला उनी सामाजिक सन्जाल बाट एकाएक भाइरल हुदा बिश्व भारत मात्र नभएर बिश्व भरी नै उनी चर्चामा आएकी थिइन्..