०७ आश्विन २०८३, बुधबार

गाईघाट   ७   असोज  । नेपाली काङ्ग्रेस त्रियुगा नगर कार्य समितिको १५ औं नगर अधिबेशनले नगर सभापतिमा प्रकाश कुमार खड्कालाई चयन गरेको छ । बुधबार भएको नगर अधिबेशनले उनलाई निर्बिरोध उक्त पदमा चयन गरेको  हो । खड्का संगै उक्त पदमा दाबेदार गर्दै खेमराज दाहालले    मनोनयन दर्ता गराएर अन्त..
गाईघाट  ६  असोज  । प्रहरी देखेर भाग्दै गरेको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ ।रामपुरदेखि लाल बजार तर्फ आउदै गरेको बा .६२ प १८२० नम्बरको मोटरसाइकलबाट सोमबार दिउसो प्रहरीले २.७० मिलीग्राम ब्राउन सुगर , २० ट्याब्लेट नाइट्रोजेपाम र १ हजार ५१० क्याप्सुल ट्रामाडोल बरामद गरेको हो । ..