०६ आश्विन २०८३, मंगलबार

गाईघाट  ६  असोज  । प्रहरी देखेर भाग्दै गरेको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ ।रामपुरदेखि लाल बजार तर्फ आउदै गरेको बा .६२ प १८२० नम्बरको मोटरसाइकलबाट सोमबार दिउसो प्रहरीले २.७० मिलीग्राम ब्राउन सुगर , २० ट्याब्लेट नाइट्रोजेपाम र १ हजार ५१० क्याप्सुल ट्रामाडोल बरामद गरेको हो । ..
गाईघाट  ६  असोज  । प्रहरीले झन्डै बेवारिसे अबस्थामा १८२ केजी गाजा बरामद गरेको छ ।कटारी नगरपालिका ६ भुसुनेको जङ्गलमा सोमबार साझ ७.३० बजे उक्त परिणामको गाजा बरामद गरिएको प्रहरीले जनाएको छ । जङ्गल बीचको चौउर नजिकैको झाडीमा नौवटा बोरामा प्याक गरेर लुकाएर राखेको अबस्थामा ईलाका प्रहर..