गाईघाट ८ कार्तिक । स्कुटरको ठक्करबाट सनिवार राती गाईघाट इनार चोकमा पैदलयात्रीको मृत्यु भएको छ ।प्र३ -२०- ०१२ प ४८२२ नम्बरको स्कुटरको ठक्करबाट सडक छेउमा हिडिरहेका ५२ बर्षिय रामबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका ११ संगमटोलस्थित इनार चोकमा ..