कान्छो खवर । बुधबार, कार्तिक ०५, २०८३
गाईघाट ४ कार्तिक ।
आज बडा दशै । नब दुर्गाको प्रसादको रूपमा मान्यजनबाट टिका र जमरा लगाइदै छ ।नेपाल पन्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत बिहान १० . २६ बजे रहेको जनाएको छ ।
घटस्थापना गरि जमरा राखेको स्थानमा आबहान गरेको देबिलाई बिसर्जनको साइत बुधबार बिहान ८ बजेर ४९ मिनेट रहेको छ ।बिजया दशमी आफै शुभ दिन भएकोले देबिलाई बिसर्जन पच्श्रात आज टीका लगाउन कुनै साइत खोज्नु नपर्ने सस्कृतीबिदहरुको भनाइ छ ।
घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट वैदिक विधि अनुसार अभिषेक गरि बिजया दशमीको टीका लगाइन्छ ।आश्रमीन शुक्ल दशमीका दिनमा मनाइने बिजया दशमी पर्व आज निकै हर्षोल्लाका साथ आज मान्यजनबाट टीका र जमरा थापेर मनाइन्छ ।
यहाँ कमेन्ट गर्नुहोस्