गाईघाट २८ भदौ । पुरानो एक राते बजारको नाम बाट चर्चित बाबरी बजारलाई भौतिक रूपमा ब्यबस्थित बनाउन सनिवार हातेमालो श्रमदान अभियान कार्यक्रम सुरु गरिएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १० को आयोजनामा श्रमदान मार्फत बजार क्षेत्रमा भौतिक पुर्बधार निर्माणको काम सुरु गरिएको हो । वडा..