०९ कार्तिक २०८३, आइतबार

गाईघाट  ८ कार्तिक  । स्कुटरको ठक्करबाट सनिवार राती गाईघाट इनार चोकमा पैदलयात्रीको मृत्यु भएको छ ।प्र३ -२०- ०१२ प ४८२२ नम्बरको स्कुटरको ठक्करबाट सडक छेउमा हिडिरहेका ५२ बर्षिय रामबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।   त्रियुगा नगरपालिका ११ संगमटोलस्थित इनार चोकमा ..
गाईघाट   ४   कार्तिक  । अमेरिकामा एक नेपाली सुनब्याबसायिको हत्या भएको छ । ओहायो राज्यस्थित फेयरफिल्डमा एभरेस्ट ज्वलर्स नामक सुन पसल सन्चालन गर्दै आएका नेपाली नागरिक तारा सिन्चुरीको गोलि हानी हत्या भएको हो । उनको पसलमा लुटपाट गर्ने समूहले बीस अक्टोबर अर्थात सोमबार दिउँसो हत्या ग..