गाईघाट २४ बैशाख । खोटाङमा बिजुलीको फ्युज जोड्ने क्रममा करेन्ट लागेर मंगलबार साझ एकको मृत्यु भएको छ । जिल्लाको ऐसेलुखर्क गाउपालिका ७ माक्पाका ३९ बर्षिय बिकास राईको करेन्ट लागेर मृत्यु भएको हो । घर पछाडिको बारीमा रहेको बिजुलीको पोलमा फ्युज जोड्दै गर्दा साझ ७.२० बजे राईलाई..