गाईघाट १३ बैशाख । माछा मार्न जाने क्रममा पाच दिन अघि सुनकोसीमा बगेर बेपत्ता भएका एक जनाको शब सनिवार दिउसो फेला परेको छ । लिम्चुङबुङ गाउपालिका ५ चौलानेका ५१ बर्षिय रामशेर राईको शब रौतामाई गाउपालिकाको भदौरेस्थित सुनकोसी किनारमा दिउसो ३.४० बजे फेला परेको प्रहरीले जनाएको छ । गत ..