२९ मंसिर २०८२, आइतबार

गाईघाट  २८  मंसिर । प्रहरीले सनिवार छुट्टाछुट्टै ठाउँ देखि ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । लालपत्ता प्रहरी चौकीले साझ ५.१५ बजेको समयमा कदमाह देखि गाईघाट तर्फ आउदै गरेको दुई वटा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १४.१३ ग्राम ब्राउन सुगर सहित त्रियुगा नगरपालिका ४ बगाहका ३७..
गाईघाट  २४  मंसिर । प्रहरीले लागूऔषध सहित एक युबालाई पक्राउ गरेको छ ।कटारी नगरपालिका ४ सुनकोसी पेट्रोल पम्प नजीकबाट मंगलबार दिउसो मरुवाका १९ बर्षिय रुस्तम तामाङ पक्राउ परेका हुन् । कटारी देखि मरुवा तर्फ जादै गरेको उनी सवार कोसी प्रदेश -०५-००२ प २४७३ नम्बरको मोटरसाइकल चेकजाँचको ..