२४ भाद्र २०८३, बुधबार

गाईघाट  २४  भदौ  । जेन्जी आन्दोलनको क्रममा गत बर्ष भदौ २४ गते आन्दोलनकारीले तोडफोड गरेर भत्काएको बिपि कोइरालाको सालिक बुधबार पुन अनावरण गरिएको छ । त्रियुगा नगरपालिका ११ बिपि चोक स्थित बैंक लाइनमा एक कार्यक्रमको आयोजना गरि सालिक अनावरण गरिएको हो ।सालिक अनावरण नेपाली काङ्ग्रेसका ..
गाईघाट  २४  भदौ  । बरिस्ठ पत्रकार बद्रीप्रसाद काफ्लेको निधन भएको छ । सुगर र प्रेसर रोगबाट ग्रसित काफ्लेको बुधबार बिहान ७२ बर्षको उमेरमा निज निबास गाईघाटमा निधन भएको हो । बिगत २ बर्षदेखि प्रेसरले हानेर थलिएर घरमै उपचार गराउदै आएका काफ्लेले  उदयपुरमा पत्रकारिताको जग बसाल्न महत्त्..