२५ कार्तिक २०८२, सोमबार

गाईघाट  २४  कार्तिक । गाईघाट देखि लहान तर्फ यात्री बोकेर जादै गरेको विङगर गाडी सोमबार बिहान आफै अनियंत्रित भै दुर्घटना हुदा चालक सहित १३ जना घाइते भएका छन् । गाईघाट -लहान सडक खण्डको त्रियुगा नगरपालिका ४ बगाहमा बिहान ८.१५ बजेको समयमा ना.ज ८३ ९१ नम्बरको विङगर गाडी आफै अनियंत्रित ..
गाईघाट  २३  कार्तिक  । लालपत्ता- दमौटी कच्ची सडक खण्डमा आइतबार बिहान गुडिरहेको ट्याक्टर बाट खसेर एक जनाको मृत्यु भएको छ । पिपलचौरी देखि लालपत्ता तर्फ आउदै गरेको थ्रेसर मेसिन जडान भएको स १ त ५४ ३५ नम्बरको ट्याक्टर बाट बिहान करिब ८.४५ बजेको समयमा खसेर सोही ट्याक्टरका कामदार त्रिय..