गाईघाट ३ असार । पौडी खेल्ने क्रममा बुधबार दिउसो उदयपुरमा एक किशोरीको नदिमा डुबेर मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ देबधार बस्ने १४ बर्षीया आयुसा सदाको नदिमा डुबेर मृत्यु भएको हो । घर नजिकै रहेको देबधार खोलाको दहमा साझ ७.२० बजेको समयमा डुबेर मृत्यु भएको जिल्ला..