०३ आषाढ २०८३, बुधबार

गाईघाट  ३  असार  । पौडी खेल्ने क्रममा बुधबार दिउसो उदयपुरमा एक किशोरीको नदिमा डुबेर मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ देबधार बस्ने १४ बर्षीया आयुसा सदाको नदिमा डुबेर  मृत्यु  भएको हो । घर नजिकै रहेको देबधार खोलाको दहमा साझ ७.२० बजेको समयमा डुबेर मृत्यु भएको जिल्ला..
गाईघाट   १   असार  । अस्पताललाई कर्मचारी भर्ती केन्द्र बनाए पछी जिल्ला अस्पताल उदयपुरको अबस्था डमाडोल बन्न पुगेको छ ।  अस्पताल बिकास समितिका पदाधिकारीहरुले जथाभावी आफ्नो मान्छे कर्मचारीको रूपमा भर्ना गरेको कारण अस्पताललाई आर्थिक झेल्नुपरेको छ । आर्थिक संकटको कारण अहिले अस्पतालम..