गाईघाट २३ कार्तिक । लालपत्ता- दमौटी कच्ची सडक खण्डमा आइतबार बिहान गुडिरहेको ट्याक्टर बाट खसेर एक जनाको मृत्यु भएको छ । पिपलचौरी देखि लालपत्ता तर्फ आउदै गरेको थ्रेसर मेसिन जडान भएको स १ त ५४ ३५ नम्बरको ट्याक्टर बाट बिहान करिब ८.४५ बजेको समयमा खसेर सोही ट्याक्टरका कामदार त्रिय..