गाईघाट ४ असोज । घरायसी विवादमा मादक पदार्थ सेबन गरि बेल्टारको डाडागाउमा आइतबार बिहान श्रीमानले धारीलो हतियार गरेर श्रीमतीको हत्या गरेका छन् । चौदण्डीगढी नगरपालिका २ डाडागाउका ५८ बर्षिय गन्दुराम राईले ४५ बर्षीया श्रीमती बिमलाको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवाद हुद..