गाईघाट २० कार्तिक । उदयपुरगढी गाउपालिकामा कार्यरत अस्थायी , करार र ज्यालादारीका कर्मचारी हटाउन माग गर्दै स्थानिय युवाहरुले बिहिवार गाउपालिकामा ज्ञापनपत्र बुझाएका छन् । स्थानिय मुर्कुचि बजार देखि बस रिजर्भ गरेर गएका युवाहरुले मन्त्रालयले केही समय अघि अस्थायी , करार कर्मचारी ..