गाईघाट ३ असोज । नेपाली काङ्ग्रेस त्रियुगा नगरपालिका १२ को वडा सभापतिमा परशुराम चौधरी दोहोरीएका छन् । सनिवार भएको १५ औं वडा महाधिवेशनले चौधरीलाई सर्बसम्मत वडा सभापति चयन गरेको हो । वडा अधिबेशनले क्षेत्रीय प्रतिनिधि र वडा कमिटी समेत सर्बसम्मत रूपमा चयन गरेको नेपाली काङ्ग्रेस उ..