१६ बैशाख २०८३, बुधबार

गाईघाट  १६   बैशाख  । विभिन्न मुद्दामा फरार २१ जना प्रतिबादी पक्राउ परेका छन्  ।प्रहरीले बुधबार उनिहरुलाई पक्राउ गरेको जनाएको छ । फैसला कार्यान्वयनकोलागि बुधबार नै जिल्ला अदालत उदयपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका प्रतिबादीहरु मध्य गालीबेईज्ज..
गाईघाट   १५   बैशाख  । उदयपुरमा आफैले बोकेको भरुवा बन्दुक पड्किएर एक युवक घाइते भएका छन्  ।बेलका नगरपालिका ६ बबला बगुवाका ३० बर्षिय सुमन राई घाइते भएको प्रहरीले जनाएको छ । सोमबार साझ ६ बजेको समयमा  राईले बोकेको भरुवा बन्दुक अचानक पड्किदा पेटमा गोलि लागेर राई घाइते भएकोले अहिले ..