कान्छो खवर । आइतबार, कार्तिक १०, २०८२
नया प्रजिअ जोशी
गाईघाट ९ कार्तिक ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको सरुवा भएको छ ।गृह मन्त्रालयले आइतबार ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेकोमा लुइँटेलको जिल्ला प्रशासन कार्यालय धनुषामा सरुवा भएको हो ।
बाके जिल्लाका प्रमुख जिल्ला अधिकारी घर्मराज जोशी उदयपुरको प्रजिअ भएर आउन लागेका छन् ।गृहले साझ ३१ प्रजिअ सहित ३६ जना सह- सचीवको सरुवा गरेको हो ।
प्रजिअ लुइँटेलको कार्यकाल उदयपुरमा एक बर्ष नपुगिकनै गृहले उनलाई सरुवा गरेको हो ।
यहाँ कमेन्ट गर्नुहोस्