२९ बैशाख २०८२, सोमबार

दुबै मिर्गौलामा समस्या देखिए पछी जिसस उदयपुरका पुर्ब प्रमुख परियार अस्पताल भर्ना

कान्छो खवर । बिहिबार, चैत्र १३, २०८१

गाईघाट  १४  चैत  ।

दुबै मिर्गौलामा खराबी देखिएपछि जिल्ला समन्वय समिति उदयपुरका पुर्ब प्रमुख खड्ग बहादुर परीयारलाई अस्पतालमा भर्नाका गरिएको छ ।

नेकपा एमाले उदयपुरका पुर्ब अध्यक्ष परमेस्वर घिमिरेले परियारको दुबै मिर्गौला तत्काल प्रत्यारोपण गर्नुपर्ने भएकोले अहिले उनको सहिद धर्मभक्त रास्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको बताए ।

उदयपुरगढी गाउपालिका ७ निबासी परियारको आर्थिक अबस्था कमजोर रहेकोले उनको उपचारकोलागि अहिले सार्वजनिक रुपमै आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छ्न ।परियार पुर्ब संचारकर्मी समेत हुन ।

यहाँ कमेन्ट गर्नुहोस्